बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने

काठमाडौंँ । बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने भएकी छन् । उनले शनिबार अर्थात वैशाख २४ गते (मे ७ )मा काठमाडौंमा ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्ने भएकी हुन् । दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजना हुने ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘ पानी पानी हो गई, तेरा बज, डिजेवाले बाबु, अभी … Continue reading बलिउड गायिका आस्था गिलले काठमाडौंँ बासी नचाउने